• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

वुल्भ्सले साउथह्याप्टनलाई बराबरीमा रोक्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्सले साउथह्याप्टनलाई १–१ को बराबरीमा रोकेको छ । साउथह्याप्टनले तेस्रो स्थानमा पुग्ने र शीर्ष दुई स्थानका टोटनह्याम तथा लिभरपुललाई टक्कर दिने मौका गुमाएको छ ।

अवे मैदानमा भएको खेलमा थियो वालकोटले साउथह्याप्टनका लागि ५८ औँ मिनेटमा गोल गरि अग्रता दिलाए । तर ७५ औँ मिनेटमा नेटोले वुल्भ्सका लागि बराबरी गोल फर्काएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर