• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

प्रचण्डलाई ओलीको प्रश्न– यो स्वस्थ बहस कि ‘वार कि पार’को लडाइँ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी विवाद वार पारको लडाइँमा पुगेको हो भन्दै प्रश्न गरेका छन् ।

शनिबारको पार्टी सचिवालय बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै अध्क्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

३८ पृष्ठको जवाफी पत्रमा अध्यक्ष ओलीले बुँदा(बुँदा लेखेका छन् । उनको प्रतिवेदनमा कुल ५३ बुँदामा कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई जवाफ दिइएको छ । कतिपय बुँदामा प्रचण्डलाई चर्काचर्का प्रश्न गरिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर