• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 01:28 am

रियल मड्रिड घरेलु मैदानमै पराजित

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड अलाभेससँग पराजित भएको छ। स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २-१ गोल अन्तरले पराजित भएको हो। 

खेलको पाँचौं मिनेटमै अलाभेसले पेनाल्टीमा पाएको अबसर सदुपयाेग गर्दै गोल गरे । 

पहिलो हाफमा मड्रिड एक गोलले पछि रह्यो। दोस्रो हाफमा अलाभेसका लागि जेसेलुले गोल थपे। उनले ४९ मिनेटमा गोल गरेका थिए। यता घरेलु टोलीका लागि ८६ औं मिनेटमा कासेमिरोले सान्त्वना गोल फर्काए।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री कप : विभागीय टोली आर्मी र पुलिस विजयी

  • ७ माघ, २०७७

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी

प्रधानमन्त्री कप क्रिकेकटमा आर्मीको लगातार तेस्रो जित , प्रदेश १ प्रतियोगिताबाटै बाहिरियो 

  • ७ माघ, २०७७

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको पहिलो जित 

  • ७ माघ, २०७७

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट