एजेन्सी । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिन आव्हान गरेका छन्।
शुक्रबार तेहराननजिकै मारिएका फखरीजादेहको हत्यामा इजरायलको हात हुन सक्ने इरानले बताउँदै आएको छ।
खमेनीले हत्याका जिम्मेवारविरुद्ध बदला लिन र फखरीजादेहको वैज्ञानिक र प्राविधिक क्रियाकलापलाई निरन्तरता दिन अपिल गरेका छन्। इरानका रक्षामन्त्री अमिर हातामीले फखरीजादेह चढेका निसान कारलाई एम्बुसमा पारेपछि बन्दुकधारीले आक्रमण गरेको बताएका छन्।
शनिबारको मन्त्रिपरिषद्को बैठकमा पनि इरानी राष्ट्रपति हसन रौहानीले हत्याको बदला लिने जनाउँदै आक्रमणमा इजरायलको हात हुने संकेत गरेका थिए।
एजेन्सी । जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । राजधानी वासिंगट डिसीमा भएको विशेष समारोहमा बाइडेनले राष्ट्रपतिको शपथ लिएका हुन् । उनले
हरारे । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उनको निधन
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नु भएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व
प्रतिकृया दिनुहोस