• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 09:35 pm

३७६ वर्ष पूरानो कार्तिक नाच दुईदिनमै समापन [फोटोफिचर]

तस्विर : समाचारदैनिक

ललितपुर । हरेक वर्ष कार्तिक शुक्लपक्ष त्रयोदशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गएकोको नृसिंह अवतार नृत्य मञ्चन गरेर यस वर्षको कार्तिक नाच सम्पन्न गरिएको छ ।  गएको वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त नाच यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण शुक्रबार राती र शनिबार राती दुई दिन मात्र प्रदर्शन गरिएको हो । विष्णुपुराणमा आधारित कथानुसार हिरण्यकशपुको बध गरेपछि अप्सराहरुले नृसिंहको क्रोध शान्त्त पार्छन् । त्यसपछि नृसिंहको पूजा गरेर नृत्य समापन गरिएको हो । 
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ त्यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो भएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इन्डोनेसियामा विनाशकारी भूकम्पको कहर [फोटोफिचर]

  • ४ माघ, २०७७

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा

सुदुरपश्चिममा धुमधाम भयो माघी पर्व (फोटोफिचर)

  • १ माघ, २०७७

धनगढी । थारु तथा मगर समूदायको प्रमुख पर्व माघी बिहीबार सुदुरपश्चिम प्रदेशमा धुमधामसाथ मनाईयो । थारु समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा समेत लिने

तस्बिरमा हेरौं नेकपा प्रचण्ड -नेपाल पक्षको काठमाडौं भेला (फोटोफिचर)

  • २९ पौष, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले बुधबार काठमाडौंमा जिल्ला काठमाडौं जिल्ला स्तरीय भेला आयोजना गर्यो । भेलामा