• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

टोटनह्याम शीर्ष स्थानमा उक्लियो

एजेन्सी । जोसे मोरिन्होको टिम टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो । र पनि उ लिभरपुललाई पछि पारेर शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

बराबरीपछि टोटनह्यामको १० खेलबाट २१ अंक भएको छ । लिभरपुलका पनि समान २१ अंक भए पनि गोल अन्तरका आधारमा टोटनह्याम शीर्ष स्थानमा पुगेको हो । तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर