• शुक्रबार १०-९-२०७७/Friday 01-22-2021/ 03:11 pm

बङ्गलादेशमा झण्डै १७ करोड मोबाइल फोनको प्रयोग

ढाका ।  बङ्गलादेशमा मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको यहाँको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बङ्गलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले उल्लेख गरेको छ ।

बीटीआरसीका अनुसार बङ्गलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । यहाँ चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।

अक्टोबरको अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बङ्गलालिङ्क र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीका् तथ्याङ्कमा उल्लेख छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बग्दाद आक्रमणको जिम्मा आइएसले लियो

  • ९ माघ, २०७७

एजेन्सी । बगदाद–इराकमा ३२ जनाको ज्यान जाने गरी बिहिवार भएका दुई आत्मघाती आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ। आक्रमण शिया मुस्लिम समुदायलाई

कोरोना भाइरसविरुद्धको खोप प्रभावकारी बनाउन बाइडेनले गरे १० कार्यकारी आदेश

  • ९ माघ, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको प्रयासलाई प्रभावकारी बनाउनका लागि कार्यकारी आदेश जारी गरेका छन् । बाइडेनले बुधबार

विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु

  • ९ माघ, २०७७

काठमाडौं । विश्वमा एकैदिन १६ हजार १ सय ७१ जना कोरोना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको