प्रखर वक्ता रमेश प्रसाई प्रेमिका नन्दा सिंहसँग बिवाह गर्दै

काठमाडौं । प्रखर वक्ता रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग बिवाह गर्न लागेका हुन्  । रमेश र नन्दाले आगामी २२ गते दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।

पछिल्लो समय रमेशले ‘रिंकेबुङको राँगो’ बोलको गीत गाएका छन् ।  उक्त गीत निकै चर्चामा छ ।

नन्दा  समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदेखि  प्रेम सम्बन्ध रहेको छ ।  

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर