पिता उदितलाई जन्मदिनमा आदित्यको उपहार बुहारी 

काठमाडौं । गायक उदित नारायण झाको ६५ औँ जन्मदिन हो । जन्मदिनकै दिनमा छोरा आदित्यले बिवाह गरेका छन् । 
घरमा डबल खुसीको महोल छाएको छ । यस अवसरमा आदित्यले पिता उदिपलाई उपहार स्वरुप घरमा बुहारी श्वेता अग्रवाल भित्राएका छन् । 

आदित्य र श्वेताले एक मन्दिमा अजा बिवाह गरेका छन् । कोरोना भाइरस महामारीकाे कारण एकदमै कम मानिसहरु सहभागी रहेको बिवाह समारोह भने धुमधाम देखिएको छ । सामाजिक सञ्जालमा ससेयर भएको बिवाहको भिडियो भाइरल भएको छ । 

आदित्य र श्वेता करिब ११ वर्षदेखि प्रेममा थिए । उक्त प्रेम सफल पार्दै आज बिवाह गरेका हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर