• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राप्रपालाई वैकल्पिक शक्ति बनाइने छः थापा

काठमाडौंँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् । 

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्र्रियामा  उउले  जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए । 
 
पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर