काठमाडौं । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ रत्नपार्कमा अवस्थित रानी पोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणपछि अपरान्हको रमाइलो दृश्य ।
सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार
मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा कलमीसँगै सजिएका स्याउको बगैँचा । पछिल्ला वर्षमा मुस्ताङका किसानमा स्याउखेतीप्रति आकर्षण
काठमाडौं । थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा काठमाडौँको अनामनगरमा बिहीबार आयोजित माघी तथा साँस्कृतिक कार्यक्रममा सहभागी थारु
प्रतिकृया दिनुहोस