• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

 अमेरिकामा एकैदिन एक लाख ७७ हजारबढीमा संक्रमण,दुई हजार ५ सय ५८ जनाको मृत्यु 

काठमाडौं । अमेरिकामा एकैदिन एक लाख ७७ हजार ४ सय ३ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ४१ लाख ३ हजार ७ सय २१ पुगेको छ । 

त्यस्तै अमेरिकामा एकैदिन दुई हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ७६ हजार ९ सय २३ पुगेको छ । 

अमेरिकामा ८३ लाख ३४ हजार ८ सय ४१ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५ लाख ४९ हजार९ सय ५७ जना संक्रमित उपचाररत छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर