इ–बिजनेस पोलीसी फोरम–२०२० आयोजना हुने 

काठमाडौं । पछिल्लो समयमा कोभिड–१९को महामारीको प्रभावसँगै बढ्दो विद्युतीय कारोवार बढ्दै गएको छ ।

यसै विषयमा डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्टिच्युटको संयुक्त आयोजनामा नेपालमा इ–बिजनेश सम्बन्धी नीति, कानुन, तथा अभ्यासलाई सम्बन्धित सरोकारवालाको सहभागितामा आगामी शुक्रबार इ–बिजनेस पोलीसी फोरम–२०२० आयोजना गर्न लागेको जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त वक्ताहरुको सहभागिता रहने उक्त फोरममा नेपालमा इ–व्यवसायको नीति, कानुन तथा अभ्यासको बारेमा छलफल हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर