• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रोनाल्डोको खेल जीवनमा ७ सय ५० गोल

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा डिनामो कियभलाई ३-० ले पराजित गर्ने क्रममा रोनाल्डोले ५७ औँ मिनेटमा युभेन्टसका लागि गोल गरे । सो गोल उनले क्लब र राष्ट्रिय टिमबाट गरेको ७५० औँ गोल बन्यो । 

रोनाल्डो भन्दा पहिले २१ औँ मिनेटभमा चिएसा र ६६ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी समूह जी अन्तर्गतको खेलमा पिएसजीलाई जित दिलाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर