• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

म्यानचेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा पिएसजीसँग स्तब्ध

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर युनाइटेडलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो । समूह एच अन्तर्गतको खेलमा पिएसजीका लागि नेइमारले दुई तथा मार्क्वीन्होसले एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका लागि मार्कश रासफोर्डले एक गोल गरेका हुन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर