• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ओलिभरको शानदार चार गोलमा चेल्सीको प्रभावशाली जित

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ । सो खेलमा चेल्सीका खेलाडी ओलिभर जिरउडको शानदार प्रदर्शन गरे ।

समूह इ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चारै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर