फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी 

काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी  फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् । यस फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन्। मंगलबार निर्माण टिमले ’डिसेम्बर फल्स’ मा उपासना छनौट भएको सार्वजनिक गरेको हो। 

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेका फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन्। 

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,सलोन बस्नेत,नागेन्द्र रिजाल,चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नरेश भट्टराईलगायतले अभिनय रहने छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर