• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

काठमाडौं उपत्यकामा थप ५६१ जनामा कोरोना

काठमाडौं । काठमाडौं उपत्यकामा ५६१ जनामा कोरोना देखिएको छ । जसअनुसार भक्तपुरमा २६ ललितपुरमा ८० र काठमाडौंमा ४५५ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । 
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर