• आइतबार ९-१-२०७५/Sunday 12-16-2018/ 11:09 pm

स्याङ्जामा बस दुर्घटना हुदा १२ घाइते, तीनको अवस्था गम्भिर

स्याङ्जा । स्याङ्जा पुतलीबजार नगरपालिका ११ बगालेथोकमा पोखराबाट सुनौलीतर्फ जाँदै गरेको बस दुर्घटना हुदा १२ जना घाईते भएका छन् । लु १ ख ४८७७ नं. को बसको टाईरेट (चक्का घुमाउने डण्डी) फुस्किएर बस दुर्घटना भएको हो ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको छ भने गम्भिर घाईते ३ जनालाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

‘घर भएर भाडा लिएका सांसद्को सूचीमा नाम आएकोमा आश्चर्यमा छु ’ सांसद भुषाल

  • १ पौष, २०७५

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य पम्फा भुसालले संसद सचिवालयबाट घरवाडा वापत आफ्नो खातामा जम्मा भएको रकम फिर्ता गरेको बताएकी

हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान , राजनीतिक दस्तावेज परिवर्तन गर्नुपर्नेमा जोड

  • १ पौष, २०७५

काठमाडौं । पार्टीको विधानमा हिन्दुराष्ट्र राख्नुपर्ने भन्दै नेपाली कांग्रेस महासमितिका सदस्यहरुले हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । अभियान

क्याम्पसको तालावन्दी खुल्यो, क्याम्पस प्रमुखलाई कालोमोसो

  • १ पौष, २०७५

जनकपुरधाम । महिनौदेखि जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा लागेको तालाबन्दी प्रहरीले खोल्न लगाएको छ ।  महिनौसम्म विद्यार्थीहरुले