पोखराको फेवातालमा आज ओपन वाटर पौडी हुँदै
पोखरा । पोखराको फेवातालमा आज खुल्ला पौडी हुने प्रतिस्पर्धा हुने भएको छ । पौडीको माध्यमबाट खेल पर्यटनका साथै पौडी खेलको विकास गर्नका लागि खुल्ला पौडी प्रतिस्पर्धा गर्न लागिएको कास्कि पौडी संघले जनाएकोे छ ।
आठ वर्ष देखि हुदै आएको पौडी प्रतिस्पर्धा फेवातालको तालबाराहीमा हुदैछ । पौडी प्रतिस्पर्धामा विदेशी खेलाडी पनि सहभागि हुने संघले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस