काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४११औँ शृङ्खला आज प्रविधिमैत्री राष्ट्रिय कविगोष्ठीका रूपमा सम्पन्न भएको छ । भर्चुअल रुपमा आयोजित कार्यक्रममा मुलुकभरका स्रष्टाहरूका सिर्जना वाचन गर्ने उद्देश्यले इलामदेखि नेपालगन्जसम्मका कविहरूको सहभागिता गराइएको थियो ।
कार्यक्रममा नेपालगञ्जबाट उर्मिला पन्त पाण्डेय र पुष्पमणि प्रधान, इलामबाट बालकृष्ण लामिछाने, झापाबाट पुण्यप्रसाद खरेल, काठमाडौँबाट राम विनय, प्रमोद स्नेही, डा राजेन्द्रप्रसाद अधिकारी, सम्पत काफ्ले, गणेश घिमिरे ‘मार्मिक’, ललिता दोषी, सीताराम नेपाल, डा बालचन्द्र मिश्र, डा सावित्री श्रेष्ठ, गोपाल मैनाली, विधान आचार्य, वैरागी जेठालगायतले आआफ्ना समसामयिक कविता, गीत, गजल, हाइकु वाचन गरेको सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
काठमाडौं । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक ‘पल्पसा क्याफे’ थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा मञ्चन गर्न थालिएको
हिजोका दिनहरूमा म रणसमरको एक संवेद्य मुसाफिर थिएँ । त्यसैले मैले यतिखेर आँधी-तूफानी वर्गसंघर्षका । अनि भीषण-भीषण वर्गयुद्धका । रातै-
काठमाडौं । अग्रज गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। उनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५००
प्रतिकृया दिनुहोस