संसारमा कोभिड १९ बाट संक्रमितको संख्या ७.६१ करोड पुगेको छ भने १६.८४ लाख मानिसको मृत्यु भइसकेको छ । विश्वलाई कोरोना भाइरसले गाँजेको बेला सबै कोरोना भाइरससँग डराउनु परेको सत्य हो तर कोरोना भाइरस एउटा मात्रै मानिसको शरीरका लागि प्राणघातक होइन । संसारमा कूल ३ लाख भन्दा बढी भाइरस छन्, जसमध्ये २१९ मानिसको लागि खतरनाक छन् ।
भारतका माइक्रोबायोलोजिस्ट डा. विजय लत रस्तोगीले एक समाचार माध्यमसँगको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् । डा.रस्तोगीले १७ लाख भाइरस अझै खोज्न बाँकी रहेको भन्दै करीब २१९ भाइरस मानिसको लागि खरतनाक रहेको बताएका छन् । अहिलेसम्मको सबैभन्दा खतरनाक भाइरस इबोला भएको भन्दै इबोलाबाट संक्रमित भएकामध्ये ९० जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।
त्यस्तै झण्डै ५५ देखि ७४ प्रतिशत भाइरस इन्फेक्सनपछि पनि कुनै लक्षण नपाइएको बताइएको छ ।
इनपुट्सस् नेशनल जियोग्राफिक
काठमाडौं । जापानको एक फेसन कम्पनीका मालिक युसाकु मिजावा ट्विटरमा फलो गर्नेहरुलाई पैसा बाँड्ने भएका छन् । उनले आफूलाई फलो गर्ने एक हजार जनाबाट १००
एक भिडियो कलका क्रममा बङ्गलादेशबाट अपु सरकारले मलाई आफ्नो दुवै हातको पञ्जा खोलेर देखाए । सुरुमा मैले त्यस्तो अनौठो केही देखिन, तर अलि घोरिएर हेर्दा
काठमाडौं । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तकहरु सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयमा राखिएका पुस्तक पढ्न लगेकाले २० औँ
प्रतिकृया दिनुहोस