सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराद्वारा राजिनामा

फाइल फाेटाे

धनगढी । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । केपी नेतृत्वको नेकपालाई आफ्नो समर्थन रहेको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।
नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर