• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 10:04 pm

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराद्वारा राजिनामा

फाइल फाेटाे

धनगढी । सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । केपी नेतृत्वको नेकपालाई आफ्नो समर्थन रहेको भन्दै उनले राजीनामाको घोषणा गरेका हुन् । ओली पक्षको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्ष बहुमतमा रहेकाले बोहोराले राजीनामा दिएको बुझिएको छ ।
नेकपाको केन्द्रमा विभाजनसँगै प्रदेश सरकार र स्थानीय तहमा पनि बिभाजनको असर परिरहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राष्ट्रिय पहिचानको पर्खाइमा 'भक्का '

  • ४ माघ, २०७७

झापा । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ । चटनी वा चियासँग भक्का

भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि नमूना प्रदर्शन (फोटोफिचर)

  • २ माघ, २०७७

पाल्पा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा पाल्पामा भूकम्प पश्चात् खोज तथा उद्दार सम्बन्धि अभ्यासको नमूना प्रदर्शन गरिएको छ । नेपाली

अहिलेको खतरा संघीयतामाथिको हो: कृष्ण पहाडी 

  • २ माघ, २०७७

विराटनगर । नागरिक अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले सबैभन्दा खतरा संघीयतामाथि भएको बताएका छन् । विराटनगरमा शुक्रवार बृहत्