• आइतबार १०-४-२०७७/Sunday 01-17-2021/ 10:22 pm

एफए कपको चौथो चरणमा म्यानचेस्टर र लिभरपुलबीच खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिगका दुई क्लबबिच एफए कप फुटबलको चौथो चरणमा खेल मैदानमा भेट हुने भएको छ । चौथो चरणको खेलमा म्यानचेस्टरको युनाइटेडको घरेलु मैदानमा लिभरपुलसँग खेल हुने तय भएको छ । 

लिग बिहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ । चौथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुने छन् ।

जोसे मोरिन्होको टिम टोटनह्यामले विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रधानमन्त्री कप क्रिकेट–आर्मी र बागमतीको जित

  • ४ माघ, २०७७

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आइतबार आर्मीले कर्णाली प्रदेशलाई ८०

सर्वाधिक पुरस्कार राशीको राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुँदै

  • ४ माघ, २०७७

काठमाडौं । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता

प्रधानमन्त्री कप क्रिकेटमा साविक विजेता पुलिस ७ विकेटले पराजित 

  • ४ माघ, २०७७

काठमाडौं ।  बाग्मती प्रदेशको विजयी सुरुवात प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ