• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एफए कपको चौथो चरणमा म्यानचेस्टर र लिभरपुलबीच खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिगका दुई क्लबबिच एफए कप फुटबलको चौथो चरणमा खेल मैदानमा भेट हुने भएको छ । चौथो चरणको खेलमा म्यानचेस्टरको युनाइटेडको घरेलु मैदानमा लिभरपुलसँग खेल हुने तय भएको छ । 

लिग बिहीन चोर्लीले प्रिमियर लिग क्लब वुल्भ्स, लिग टू क्लब चेल्टेनहाम टाउनले म्यानचेस्टर सिटीसँग खेल्ने भएको छ । चौथो चरणका खेलहरु जनवरी २३ र २४ मा हुने छन् ।

जोसे मोरिन्होको टिम टोटनह्यामले विकोम्बे वान्डर्स तथा वेष्ट ह्यामले डनचेस्टर रोभर्ससँग खेल्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर