काठमाडौं । देशकै बहचर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी खरिदमा निशुल्क जडानको व्यवस्था गरेको छ । अब सि. जी. कम्पनीका कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा जडान निशुल्क हुने भएको हो ।
सि.जी. ले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गर्दै जडान शुल्क बराबरको रु. २५००÷– छुट गर्ने भएकाे हाे ।
नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले हालै आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरुलाई मध्यनजर गरेर अब देखि सि.जी.काकुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफवाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान पाउन सक्ने जनाएको छ ।
विजुलीको कम खपत हुने यस्ता एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने बताइएको छ । साथै एसीमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्रै जडान गरिदिने व्यवस्था पनि गरिएको सिजिले जनाएको छ ।
काठमाडौं । अहिलेसम्मकै धेरै आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर बाँडफाँड शुक्रबार सम्ममा हुने भएको छ । बैंकको शेयर निष्काशन तथा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सतप्रतिशत हकप्रद सेयर खुलेको छ । पुस २० गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको
काठमाडौं । एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू
प्रतिकृया दिनुहोस