फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठको एक्सन र गीत मात्र समावेश गरिएको छ ।
ट्रेलरमा अभिनेता शिव श्रेष्ठको एक्सन र फिल्ममा रहेका २ वटा गीत समावेश गरिएको छ । फिल्मा शिव श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला, नरेन खड्का, कविता मानन्धर, शक्ति श्रेष्ठको मुख्य भूमिका छ ।
फिल्मलाई दिपेश सापकोटा निर्देशन गरेका हुन् । दिनेश दर्शनधारी र यशोधा राइले निर्माण गरेका हुन् ।
प्रतिकृया दिनुहोस