कालीकोटमा एक व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा दुई छोराको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको नगहरिनाथ गाउँपालिका–७ दुदुल्लिका भैरव बटालाले आफ्नै घरमा आगो लगाउँदा उनका दुई छोरा १२ वर्षीय गणेश र ८ वर्षिय मनबहादुर बटालाको मृत्यु भएको छ । त्यस्तै ४ वर्षिय खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । घाइतेको स्वास्थ्य चौकी कुमालगाउँमा उपचार भइरहेको छ । आफूले विष पिएर आगो लगाएको बताए पनि प्रहरीले त्यससम्बन्धी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले जानकारी दिए ।
पाल्पा । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियूका केन्द्रिय सह संयोजक रञ्जीत तामाङले सरकारले शिक्षाको क्षेत्रमा काम गर्न
सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय
काठमाडौं । प्रेस संगठन नेपालको राष्ट्रिय भेला यही माघ ६ गते हुँदैछ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने उक्त भेलामा सक्रिय सहभागिता
प्रतिकृया दिनुहोस