• बिहीबार १०-८-२०७७/Thursday 01-21-2021/ 01:08 am

केपि ओलि कम्युनिस्ट होइनन्, तानाशाही र प्रतिगमनकारी हुन्– अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली कम्युनिस्ट नभएको बताएकी छिन् । 

प्रचण्ड–नेपाल पक्षको बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भनिन्,  'केपि ओलि कम्युनिस्ट होइनन्, तानाशाही र प्रतिगमनकारी हुन् ।'

तानाशाही केपि ओलि विरुद्धको आन्दोलन निर्णायक बन्ने उनले बताइन् ।  नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र, संविधान, संघीयताको ओलीले चीरहरण गरेको आरोप उनको छ । '५ जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी र आन्दोलनलाई आज एउटा तानाशाह नेतृत्व जन्मिदा दुर्भाग्य भएको छ' उनले भनिन्,  'अहिलेको धक्का क्षणिक हो अब प्रतिगमनकारीको दिन अब सकिनेछन।'

ओलसंग अहिले बहुमत नभएको भन्दै उनले भनिन्, 'ओलीसंग कुनै बहुमत छैन, मानिस देखाउनै लाज भएपछि महाधिवशेन आयोजना समिति बनाइएको छ, टोल टोलबाट खोजेर लोभ लालच देखाएर बहुमत देखाउन प्रयास भइरहेको छ ।' 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

संविधानको संरक्षणमा जुट्न अध्यक्ष ‘प्रचण्ड’को आग्रह

  • ७ माघ, २०७७

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, सङ्घीयता र

संबैधानिक इजलासमा सधै उठ्ने प्रश्नः प्रधानमन्त्री ओली बहुमतप्राप्त दल कि गठबन्धनको ?

  • ७ माघ, २०७७

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर भएको १३ वटा रिटमा अहिले

प्रतिनिधि सभा विघटन मुद्दाः न्यायाधीश सिन्हाले इजलासबाट भने 'हामी प्रधानमन्त्रीबाट प्रभावित हुँदैनौ'

  • ७ माघ, २०७७

काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा अदालतमा बहस गर्दै रिट निवेदक अधिबक्ता कञ्चनकृष्ण न्यौपानेले संसद पुनस्थापना हुन सक्दैन भनी प्रधानमन्त्री