• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विप्लव समूहका धर्मेन्द्र बास्तोला गिरफ्तार

फाइल फाेटाे

काठमाडौं । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ। आज अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर