• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तस्बिरमा हेरौं नेकपा प्रचण्ड -नेपाल पक्षको काठमाडौं भेला (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षले बुधबार काठमाडौंमा जिल्ला काठमाडौं जिल्ला स्तरीय भेला आयोजना गर्यो ।

भेलामा जिल्लाभरका नेता कार्यकर्ताको उपश्थिति थियो । पार्टी विभाजनसँगै दुई भागमा विभक्त नेकपाका नेता कार्यकर्ताले बुधबारको सो जिल्ला भेलालाई शक्ति प्रदर्शनको रुपमा समेत लिएको देखियो ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित भेलालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गरे । 

भेलामा उपश्थित भएका नेताकार्यकर्ताले प्रज्ञा भवन खचाखच भरिएको देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर