काठमाडौं । नेकपा प्रचण्ड–नेपालपक्ष निकट अनेरास्ववियूले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ ।
संसद बिघटनबिरुद्धको दोश्रो चरणको आन्दोलन अन्र्तगत अनेरास्ववियूले बुधबार प्रज्ञा प्रतिष्ठानको डवलीमा ब्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको हो ।
प्रधानमन्त्रीको कदमलाई व्यंग्य गर्दै विभिन्न संचारमाध्यमहरुमा विभिन्न मितिमा प्रकाशित गरिएका कार्टुनहरुलाई संकलन गरी प्रदर्शन गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । प्रदर्शनमा सहभागीहरुले संसद बिघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै प्रधानमन्त्रीबिरुद्ध नारा लगाएका थिए ।
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र
सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१
इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र
प्रतिकृया दिनुहोस