• शुक्रबार १०-९-२०७७/Friday 01-22-2021/ 04:26 pm

नेपाल प्रहरीको ११ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षकएसपीको बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी बढुवामा सिफारिस भएको छ ।  बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयद्वारा जारी सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चितवन राष्ट्रिय निकुञ्जका दुई गैँडा मरे

  • ९ माघ, २०७७

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र

प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

  • ९ माघ, २०७७

सर्लाही ।  सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१

नेपालमै चिनिँदैन अर्थोडक्स चिया

  • ९ माघ, २०७७

 इलाम । नेपालको पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया विश्वभर उच्च गुणस्तरीय मानिन्छ । विश्वबजारमा गुणस्तरीय मानिने भारतको दार्जिलिङ र