• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सखिया नृत्य गर्दै थारु युवतीहरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ३ का थारु युवतीहरु परम्परागत पहिरनमा सखिया नृत्य गर्दै । थारु समुदायका युवातीहरुले भगवान श्रीकृष्णको गाथालाई गीतमार्फत व्यक्त गर्दै सखिया नृत्य गर्दछन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु(रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर