• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

बाइडेनको सपथ समारोहका लागि तयारी अवस्थामा ‘क्यापिटल हिल’ [फोटोफिचर]

जेन्सी । बुधबार अमेरिकाको एक नयाँ राष्ट्रपतिको रुपमा डेमोक्र्याटिकका जो बाइडेनले सपथ ग्रहण गर्दैछन् । हिंसा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी सुरक्षा विभागले अमेरिकामा संकटकाल लागू गरेको छ भने सुरक्षा व्यवस्था कडा पारेको छ । तस्विरमा हेरौँ, बाइडेनलाई राष्ट्रपतिको रुपमा स्वागत गर्नका लागि सजाइएको अमेरिकी संसद भवन क्यापिटल हिल । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर