• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

तपाईंको आज : माघ १२ गते सोमबार विशेष राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योगछ । अतिथीको सेवा होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पनि पाइएला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज मानसिक चिन्ता बढ्ने र मनमा दुविधा उत्पन्न हुनसक्छ । मालसामान पनि हराउन सक्छ, तर अनुसंधानात्मक कार्यमा मन जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज आज धर्म, कर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचारपनि सुन्न पाइएला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । खोज मूलक कार्यमा मन पनि जानेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । रोकिएको धन हात पर्न सक्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक धन खर्च होला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । चिताएको कामले तीव्रता लिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
श्रमको उचित मुल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर