• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतीय शो ‘इश्क में मरजावा २’ को ‘इन्टिमेट सीन भाइरल

एजेन्सी । भारतीय टेलिभिजनको चर्चित शो  ‘इश्क में मरजावा २’ को एउटा इन्टिमेट सीन भाइरल भएको छ । शो मा मूख्य भूमिका निभाएका  हेली शाह र राहुल सुधीरबीचको अनस्क्रीन केमेस्ट्रीको निकै तारिफ पनि भइरहेको छ । 

उक्त थ्रिलर सोका रिद्धिमा र वंशको जोडीलाई निकै रुचाइएको छ । यो सोले धेरैको मन पनि जितेको छ । 

पछिल्लो एपिसोडको एउटा इन्टिमेट सीन र फोटो भाइरल भएको छ । उक्त भिडियोमा युजर्सका विभिन्न प्रकारका प्रतिक्रिया पनि आइरहेको छ । 

 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rrahul meri jaan

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर