भारतीय शो ‘इश्क में मरजावा २’ को ‘इन्टिमेट सीन भाइरल
एजेन्सी । भारतीय टेलिभिजनको चर्चित शो ‘इश्क में मरजावा २’ को एउटा इन्टिमेट सीन भाइरल भएको छ । शो मा मूख्य भूमिका निभाएका हेली शाह र राहुल सुधीरबीचको अनस्क्रीन केमेस्ट्रीको निकै तारिफ पनि भइरहेको छ ।
उक्त थ्रिलर सोका रिद्धिमा र वंशको जोडीलाई निकै रुचाइएको छ । यो सोले धेरैको मन पनि जितेको छ ।
पछिल्लो एपिसोडको एउटा इन्टिमेट सीन र फोटो भाइरल भएको छ । उक्त भिडियोमा युजर्सका विभिन्न प्रकारका प्रतिक्रिया पनि आइरहेको छ ।
प्रतिकृया दिनुहोस