• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

इन्दिरा गान्धीको भूमिकामा कंगना 

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत जयललितापछि अब इन्दिरा गान्धीको भूमिकामा देखिने भएकी छन् ।

यस अगाडि कंगनाले अभिनत्री र राजनेतृको बारेमा अभिनय गरेकी छन् ।

अब उनी आफ्नो अर्को प्रोजेक्टमा इन्दिरा गान्धीको रोलमा देखिने भएकी छन् ।यो एक पोल्टिकल पीरियड ड्रामा मूभी हुनेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर