• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:08 am

तिहार नजिकिएसँगै फुल व्यवसायीलाई फुल टिप्नको चटारो (फोटो फिचर)

हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ। तिहारलाई फुलै फुलको चाडको रुपमा पनि लिने गरिन्छ । तिहारको सरुवात देखि अन्त्यसम्मा फुलको आफनै किसिमको महत्व हुन्छ । घरमा दैलोमा सजाउन देखि भाइटिकाको दिनसम्म फुलको प्रयोग गरिन्छ तिहारलाई लक्षित गरेर बजारमा फुलहरु आउन थालेका छन् भने फुल व्यवसायीहरु यतिबेला धमाधम फुल टिप्न व्यस्त भएको देखिन्छ ।


तस्बिर :- दिपेन्द्र ढुंगाना 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल