• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:12 am

धान भित्राउन व्यस्त भक्तपुरका किसान ( फोटो फिचर)

काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरका किसानहरु धानबाली भित्राउने व्यस्त भएको छन् । धान काटेर, झार्न, बत्याउन खुब व्यस्त भएका किसानहरुलाई धानबाली भित्राउन भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै धान भित्राउने चटारोले पेलिरहेको छ। ।

तस्बिर : दिपेन्द्र ढुंगाना 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल