• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:49 am

तिहारको लागि फुलको मालाले बजार ढक्कमक्क (फोटो फिचर)

काठमाडौं । उपभोक्ताको उच्च मागलाई मध्यनजर गर्दै शहर बजारमा जताततै फूलको व्यापार भइरहेको छ । काठमाडौंका विभिन्न बजारमा समेत फूलको व्यापार तीव्र भएको छ । तर मंगलबार बिहान देखिनै न्युरोडको गेट देखि रेलिङ्गसम्म फुलका माला बिक्रि भै रहेका छन । फुलका माला, काग, कुकुर, लक्ष्मी, गोवद्र्धन, म्ह पूजा होस् या भाइटीका होस् फूलको प्रयोग हुन्छ । त्यतिमात्रै होइन घर, पसल वा कार्यालय सजाउन पनि फूलको नै प्रयोग हुन्छ । त्यसैले अरु दिनको तुलनामा तिहारमा फूलको माग अत्यधिक हुन्छ । आधुनिकता बढ्दै गए पनि बजारमा आएका सयपत्री,मखमली फुलका मालाहरु देख्दा हाम्रो संस्कृतिको जर्गेना भएको पाइन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल