• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 06:07 am

पशुपतिमा गाई पुज्दै बटुक (फोटोफिचर)

काठमाडौं । धार्मिक एवं सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घरकोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरूको संस्कार छ । तिहारमा गाई पूजा गरेर हिन्दूले विशेष सम्मान गर्ने प्रचलन छ । यसै सन्दर्भमा आज पशुपतिनाथस्थित त्यहाँका बटुकले गाइको पूजा गरेका छन् । गाईलाई लक्ष्मीको रुपमा लिइ पूजा गर्ने सदियौंदेखिको चलन छ । हिन्दू, गाईलाई लक्ष्मी र गौमाताका रूपमा मान्छन् । गाईलाई पशुधनका रूपमा समेत लिइन्छ । आज राति लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीकको रुपमा पुज्ने चलन छ ।

तस्बिरः दिपेन्द्र ढुंगाना

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल