भाइरल जोडीको ‘फर्क परदेशी’ (भिडियोसहित)

 काठमाडौं । केही समय अगाडी देखि युटुब मार्फत भाइरल भएका जोडी बखत र प्रतिभाको यो भन्दा अगाडी तिहारको गीत आइसकेको छ त्यो लगतै बखत बिष्ट र प्रतिभा विष्ट अभिनित म्यूजिक भिडीयो ‘फर्क परदेशी’ सार्वजनिक भएको छ । गीतमा कर्ण राज गिरी र प्रतिभा विष्टको स्वर रहेको छ । बखत विष्टको शब्द रहेको गीतमा विनय केटुको संगीत रहेको छ ।

म्युजिक भिडीयोमा राजेश राईको छायांकन तथा मनिष कार्कीको सम्पादन रहेको छ । नविन पन्तको निर्देशन रहेको भिडीयोमा कर्ण राज गिरी,  बखत बिष्ट र प्रतिभा विष्टको अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर