• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:24 am

लक्ष्मी पूजाको राति काठमाडौं उपत्यकामा देखिएको झिलिमिली

(फोटोफिचर) 

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइन्छ । घरआँगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने प्रचलन छ ।

विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । 

बुधबार राति काठमाडौं उपत्यकामा बालिएको झिलिमिली बत्तीका कारण देखिएको सुन्दराताले सबै दुःख बिर्साएको अनुभूत हन्थ्यो ।

 

 

 

 

 

 

 

 

 

 

तस्बिर : दिपेन्द्र ढुंगाना 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

  • ३ माघ, २०७५

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका

रूरू क्षेत्र धाममा सुरू भयो माघे संक्रान्ती मेला (फोटोफिचर)

  • १ माघ, २०७५

पाल्पा । नेपालको चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा माघे संक्रान्तिका अवसरमा पाँच दिने मेला सुरु भएको छ ।  पाल्पा, गुल्मी र स्याङ्जाको

नुवाकोटको तारुकामा गोरु जुधाई मेला (फोटोफिचर)

  • १ माघ, २०७५

काठमाडौं ।  माघे संक्रान्तिको दिन नुवाकोटको तारुकामा मनाईने गोरु जुधाउने पर्व यस वर्ष पनि मनाइएको छ । प्रत्येक वर्ष मनाईंदै आएको यो पर्व ‘बुल