• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

नेपाल संवत र संङखधर साख्वाको संझना (फाेटाेफिचर)

काठमाडौं ।  अाज नेवार समुदायकाे नयाँ वर्ष तथा नेपाल संवत् ११३९ काे सुरूवात । यस अवसरमा सरकारका तर्फबाट सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले राष्टिय विभूति शङ्खधर साख्वाकाे सालिकमा माल्यार्पण गरेका छन्र । अाजकाे दिन नेवार समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

सख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

 


 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर