• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:09 am

नेपाल संवत र संङखधर साख्वाको संझना (फाेटाेफिचर)

काठमाडौं ।  अाज नेवार समुदायकाे नयाँ वर्ष तथा नेपाल संवत् ११३९ काे सुरूवात । यस अवसरमा सरकारका तर्फबाट सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले राष्टिय विभूति शङ्खधर साख्वाकाे सालिकमा माल्यार्पण गरेका छन्र । अाजकाे दिन नेवार समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।

सख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

 


 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

इलाममा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भिर, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  • ३ माघ, २०७५

काठमाडौं । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि उनलाई उपचारको लागि काठमाडौं ल्याउने तयारी गरिएको छ

न्यायपालिका शुद्धीकरण अभियानमा प्रधानन्यायाधीश, नौ न्यायाधीशको सरुवा

  • ३ माघ, २०७५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गरेका छन्

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन – प्रवक्ता बाँस्कोटा

  • ३ माघ, २०७५

काठमाडौं । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना