• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:08 am

अनु शाहको  ‘तिम्रो मिठो बातमा’ (भिडियोसहित)

काठमाडौं । नायिका अनु शाह र डीआर अधिकारी अभिनित ‘तिम्रो मिठो बातमा’ गीतको भिडियो सार्बजनिक भएको छ । ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीतमा कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ ।  उक्त गीतको म्युजिक भिडियोमा मायामा भएको मधहोस र प्रेमका भावहरु रहेका छन् ।

अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदर्शनीमा मौलिक कलाकृति : पाँच दर्जन बढी कलाकारका चित्र र मूर्ति राखिँदै

  • ३ माघ, २०७५

ललितपुर । मौलिक कला र संस्कृतिको सहरका रुपमा काठमाडौं उपत्यकालाई चिनिन्छ । यहाँ बनाइने कलाको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म फैलिएको छ । पछिल्लो समय

हिउँमूर्ति बनाउन तीन नेपाली मूर्तिकार फ्रान्स जाँदै 

  • ३ माघ, २०७५

काठमाडौं । तीन नेपाली मूर्तिकार हिउँमूर्ति बनाउन फ्रान्स जाने भएका छन् । फ्रान्सको भ्यालोरमा हुने ‘इन्टरनेसनल स्नो फेस्टिभल’ मा नेपालबाट

बन्जाडेको ‘के तिम्रो सम्झनाले’ (भिडियोसहित)

  • २ माघ, २०७५

काठमाडौं । गायक संगीतकार तथा गीतकार बिख्यात बन्जाडेको ‘के तिम्रो सम्झनाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत बन्जाडेकै रहेको छ