• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

राष्ट्रपति भण्डारीको भाईटीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भाइसँग टीका ग्रहण गरेकी छिन् । शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन् ।

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन्  ।  टिका लगाउदै एक आपसमा शुभकामना आदान प्रदान गरे ,भने राष्ट्रपति भण्डारीले भाईलाई आर्शिवाद दिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर