• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

शान्ति सम्झौताको १२ वर्ष: म तेश्रोचोटी बहुलाउँदैछु –डा भट्टराई

काठमाडाैं । तत्कालिन द्वन्दरत पक्ष नेकपा माओवादी र सरकारका बीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १२ वर्ष पुरा भएको छ । शान्ति सम्झौतामा उल्लेख गरिएका महत्वपूर्ण दुई काम, संविधान निर्माण र सेना समायोजन सकिए । तर समाजमा मेलमिलाम कायम गर्ने र वेपत्ता पारिएका नागरिकको यथार्थ सार्वजनिक अझै हुन सकेको छैन । 

नेपालको समग्र शान्ति प्रकृयाका एक महत्वपूर्ण पात्र हुन् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई । डा भट्टराईले अहिलेका मुलधारका राजनीतिक दल र यो नेतृत्वबाट देशमा दिगो शान्ति र सम्बृद्धि संभव नहुने बताएका छन् । राजनीतिमा ठुलो फड्को मार्दा कतिपयले आफुलाई विगतमा पनि बहुलाएको भनेको स्मरण गर्दै डा भट्टराईले आफु अब तेश्रोचोटी बहुलाउन लागेको बताए ।

समाचार दैनिक डटकमको प्रत्यक्ष प्रशारणमा आज हामीले नेपालको शन्ति प्रकृयाका विषयमा केन्द्रित भएर डा.भट्टराईसँग कुराकानी गरेका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर