• सोमबार ९-२-२०७५/Monday 12-17-2018/ 04:13 pm

नरसिंह नाच प्रदर्शनसँगै सकियाे कार्तिक नाच, यस्ताे देखियाे तस्बीरमा (फाेटाे फिचर)

ललितपुर । नरसिंह नाच प्रदर्शनसँगै यो वर्षको कार्तिक नाच सम्पन्न भएको छ । काठमाडौं उपत्यकाको सबैभन्दा लामो र ऐतिहासिक नाच कार्तिक नाच अन्तर्गत बुधबार नरसिंह अवतारको नाच प्रदर्शन गर्दै यो वर्षको कार्तिक नाच सम्पन्न भएको हो ।

३ सय ७८ वर्ष पुरानो सांस्कृतिक महत्व बोकेको कार्तिक नाच मङ्गलबजारको कार्तिक डबलीमा देखाइएको थियो ।  गएको कार्तिक २६ गतेदेखि कार्तिक नाच सुरु भएको थियो । विगतमा २७ दिनसम्म देखाइने गरिएको यो नाच रकम अभावमा पछिल्लो समय १२ दिनमा सिमित भएको छ ।

सामाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानाको क्यामरामा नरसिंह नाचका केहि दृश्य कैद भएका छन् । 


 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भक्तपुरका इट्टाभट्टामा भारतीय श्रमिककाे कठिन परिश्रम (फोटोफिचर)

  • २ पौष, २०७५

भक्तपुर । दैनिक पसिना बगाएर जीविकोपार्जन गर्ने मजदूरको श्रमले ठूल–ठूला महल बन्छन् । उनीहरुको मिहिनेत र परिश्रमले सुन्दर संसारको निर्माण हुन्छ ।

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मानव अधिकारकर्मी प्रहरीको फन्दामा (फोटोफिचर)

  • २४ मङ्सिर, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा धर्ना दिन गएका मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ७० औँ