• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हटलाइनमा उर्जामन्त्री प्रत्यक्ष प्रसारण

काठमाडाैं । ऊर्जा,जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले टेलिफोनबाट उपभोक्ताको गुनासा सम्बोधन गर्ने ‘हटलाईनमा ऊर्जामन्त्री’ कार्यक्रमलाई सम्बोधन गरिरहेका छन् । मन्त्रालयबाट उनले उपभोक्ताका गुनासो सम्बोधन गरेका हुन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर